scheduleबुधवार आश्विन १ गते, २०७६

फुकुओकामा स्वप्न सुमनको निशुल्क कन्सर्ट

फुकुओका, २१ चैत । नेपाल फेस्टिवल फुकुओका २०१९ मा नेपालका चर्चित कलाकार स्वप्न सुमनको निशुल्क कन्सर्ट हुने भएको छ । पछिल्लो पुस्ताको बहुचर्चित कलाकार स्वप्न सुमनको प्रस्तुति दुवै दिन रहने छ ।

उक्त कार्यक्रममा जापानीज कलाकारहरुको प्रस्तुति, नेपाली विभिन्न, जातजातिहरुको कला संस्कृति झल्कने कार्यक्रम परेड लगायत अन्य सांगीतिक प्रस्तुति समेत रहने छन् ।

सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने सक्ने नेपाल फेस्टिवल फुकुओका २०१९ संयोजक लक्ष्मण बानियाँ जानकारी दिए । ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage