scheduleशुक्रवार आश्विन ३ गते, २०७६

बेग राना ‘छोटो-छोटो’ लिएर आए (भिडियोसहित)

फुकुओका, २४ जेठ । पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल सर्जक तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो…’ लिएर आएका छन् । करिब दुई दर्जन गीतहरु निकालिसकेका रानाले अहिले भने ‘छोटो छोटो…’ लिएर आएका हुन् ।

गीतमा गायक बेग रानाको आवाज रहेको छ । उनलाई गायिका सोनु श्रेष्ठको साथ रहेको छ । गीतको लय, शब्द बेग रानाकै रहेको छ ।

भिडियोमा आशालाग्दा चर्चित मोडल समिर खान र सोनीका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । निर्देशक निशान एस केको निर्देशन रहेको उक्त भिडियोको छायांकन दिपक गिरीको रहेको छ ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यावस्थापन गरेको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage