scheduleशुक्रवार श्रावण ३ गते, २०७६

एनआरएनए क्युस्युको निर्वाचनसमिति आचारसंहिता जारी

फुकु‌ओका, २४ असार । एनआरएनए क्युस्यु क्षेत्रीय समितिको अधिबेशन जुलाई २१ तारिख आइतबार हुने भएको छ । हाकाता स्टेसन नजिक रहेको रिफरेन्स कन्फेरेन्स हलमा अधिबेशन हुने बताइएको छ।

एनआरएन क्युस्यु क्षेत्रीय समितिको २०१९ जुलाई १ तारिखमा बसेको कार्यसमितिको नियमित बैठकले अधिबेशन मिति र निर्वाचन कमिटि गठन गरेको थियो । अधिबेशन र निर्वाचनसम्बन्धि सम्पूर्ण जिम्मा निर्वाचन कमिटीलाई दिईएको थियो ।

सोहीअनुरुप २०१९ जुलाई ८ तारिख बसेको निर्वाचन कमिटिको बैठकले निर्चावन अचारसंहितासहित निर्वाचन सम्बन्धि सूचना समेत जारी गरेको छ ।

यस्तो छ निर्वाचन कमिटिद्वारा जारी निर्वाचनसम्बधि आचारसंहिता-



प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage