scheduleशनिवार भाद्र ७ गते, २०७६

बेगको प्रश्न मञ्जुलाई- तिमीले माया गर्छौ कि गर्दिनौ ?

काठमाडौं, १४ साउन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामनासहित प्रतिभाशाली प्रवासी गायक बेग राना र लावती थापाको उत्कृष्ट तीज कोशेली ‘तिमीले माया गर्छौ कि गर्दैनौ’ बजारमा आएको छ ।

बेग रानाकै लय र शब्द रहेको गीतमा निर्मल, करिश्मा, रमेश र अन्जिलाको अभिनय देख्न सकिन्छ।प्रदिपकुमार रसाईलीको उत्कृष्ट निर्देशन रहेको भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्।

अमृत चापागाईंको सम्पादन रहेको तीज गीतको भिडियो यस्तो छ-

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage