scheduleमगलवार मंसिर २४ गते, २०७६

पोखराको वृद्धाश्रममा न्यानो कपडा वितरण

पोखरा, ५ कात्तिक । कास्की जिल्लाको पोखरामा अवस्थित पोखरा वृद्धाश्रममा जाडो महिनामा प्रयोग हुने न्यानो कपडाहरु वितरण गरिएको छ ।

यसै साता आयोजिक एक कार्यक्रममा कास्की पोखरा समाज क्युसुका संयोजक तथा एनआरएनए क्युसुका सल्लाहकार सन्तोष थापाले उक्त न्यानो कपडा हस्तान्तरण गरे । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका सल्लाहकार समेत रहेका थापाले तीनवटै संस्थाहरुले संयुक्त प्रयासमा खरिद गरेको न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage