scheduleबिहिवार माघ ९ गते, २०७६

आकर्षक पुरस्कारसहित एनएन एफसी रनिङ कप घोषणा

काठमाडौं, १७ मंसिर । नागोया नेप्लिज फुटबल क्लब एनएनएफसीले आकर्षक पुरस्कारसहित दोस्रो एनएनएफसी रनिङ कप २०१९ घोषणा गरेको छ । डिसेम्बर २९ मा नागोयोमा आयोजित हुने प्रतिस्पर्धामा प्रथम हुनेलाई ४ लाख २१ हजार १ सय ११ जापानी ऐन पुरस्कार घोषणा गरिएको छ ।

बिहान ठीक १० बजेबाट सञ्चालन हुने उक्त फुटसल प्रतियोगितामा सहभागिताको लागि खेलप्रेमीहरुलाई आयोजकले अपिल गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage