scheduleआइतवार चैत्र २३ गते, २०७६

बेग र मञ्जुले ल्याए ‘मास्टर साब’ (भिडियोसहित)

काठमाडौं, २६ फागुन । प्रवासमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तरता दिइरहेका गायक बेग राना र गायिका मन्जु लोवातीको लोकदोहोरी गीत ‘मास्टर साब’ बजारमा रिलिज भएको छ ।

गायक बेग राना र मन्जु लावतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ। मोडल श्रीष्टि खड्का, लोमस शर्मा, राजेश हमाल ठकुरी र साया भण्डारीको भिडियोमा दमदार अभिनय देख्न सकिन्छ ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्। सृजन बरालको निर्देशन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् ।

हेर्नुहोस् भिडियो-
प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage