scheduleआइतवार चैत्र २३ गते, २०७६

मृगौला बिरामी प्रेम तामाङलाई एनआरएनए क्युसुको सहयोग

फुकुओका, ८ चैत । एनआरएन क्युस्युले दुवै मृगौला फेल भएका प्रेम तामाङलाई सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाका उपसंयोजकले बिरामीलाई घरमै पुगेर भेटी ८७ हजार ४२७ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

जापानको किताक्युस्युमा रहेको किताक्युस्यु वाईएमसीए जापानीज भाषा स्कुलबाट भाषा पढाइ सकेर पढाइकै सिलसिलामा हाल टोक्योमा बस्दै आएका प्रेम तामाङको दुवै मृगौला फेल भएको थियो । उनको उपचारको लागि आर्थिक अभाव भएकोले सहयोग गर्ने उद्देश्यअनुरुप एनआरएनए क्युस्युबाट कार्य समिति सदस्य नवीन जिसीको सक्रियतामा आर्थिक संकलन अभियान सञ्चालन गरीएको थियो ।

एनआरएनए क्यस्युका संयोजक देवराज उप्रेतीले आर्थिक संकलन अभियानमा सक्रिय भई लाने कार्यसमिति सदस्य नवीन जिसीलगाएत आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सहयोगीहरुको नामावली यसप्रकार रहेको छ-

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage