scheduleमगलवार आश्विन २८ गते, २०७६

विशेष

    गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्षलाई खुल्ला-पत्र
    गैर आवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्षलाई खुल्ला-पत्र
    विशेष

    छत्र दाहाल आज तपाईहरुको प्रेस विज्ञप्ति हेरेँ । हाँसो उठेर आयो । आफ्नै संस्थाको अध्यक्षमाथि त्यही पनस त्यही संस्थाको लेटर हेडमा निर्मम शब्दको प्रयोग गरिएको पाएँ । नयाँ प्रयास अनि अभ्यास गर्नु भएछ । तपाईले निकाल्नु भएको विज्ञप्ति हेरिसकेपछि चासोका साथ मैले तपाईहरूको सचिवालयले टिपोट गरेको भनिएको पहिलेको १०० जनाको नामावली र एनआरएनए जापानले प्रकाशन गरेको १६६ जनाको नामावली ट्यालि गरेर हेरेँ । अनि तपाईसँग केहि प्रश्न गर्न केहि सुझाव दिनुपर्ने मैले आवश्यक ठानेँ । यहाँभन्दा अगाडि प्राथमिकतामा निकालिएको तपाईहरुको नामवाली विधानसम्मत थियो ? कुन आधारमा तयार गर्नु भयो ? जबकी तपाईहरुको एक सयजनाको नामवलीमा वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिको पदाधिकारीहरूको नै नाम छैन । एनआरएनएको विधानसम्मत प्राथमिकतामा पर्ने व्यक्तिहरूको नाम छैन । प्राथमिकतामा पर्ने भनेर उम्मेदवारका श्रीमतीहरूको नाम कसरी राख्नु भयो ? एनआरएन जापानको पञ्जीकृत सदस्यनै नभएका व्यक्तिहरूको नाम समेत राख्न भ्याउनु भएछ ।अनि अहिलेसम्म...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage