scheduleबुधवार माघ १५ गते, २०७६

TAG

Tag: कपडा
    पोखराको वृद्धाश्रममा न्यानो कपडा वितरण
    पोखराको वृद्धाश्रममा न्यानो कपडा वितरण
    कपडा

    पोखरा, ५ कात्तिक । कास्की जिल्लाको पोखरामा अवस्थित पोखरा वृद्धाश्रममा जाडो महिनामा प्रयोग हुने न्यानो कपडाहरु वितरण गरिएको छ । यसै साता आयोजिक एक कार्यक्रममा कास्की पोखरा समाज क्युसुका संयोजक तथा एनआरएनए क्युसुका सल्लाहकार सन्तोष थापाले उक्त न्यानो कपडा हस्तान्तरण गरे । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका सल्लाहकार समेत रहेका थापाले तीनवटै संस्थाहरुले संयुक्त प्रयासमा खरिद गरेको न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage