scheduleबुधवार माघ १५ गते, २०७६

TAG

Tag: सन्तोष थापा
    पोखरेली थापा नेसाजको सल्लाहकारमा नियुक्त
    पोखरेली थापा नेसाजको सल्लाहकारमा नियुक्त
    सन्तोष थापा

    फुकुओका, १८ कात्तिक । नेसाजको सल्लाहकारमा क्युस्युबाट सन्तोष थापा मनोनित भएका छन् ।नेसाजका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले १५ सदस्यीय सल्लाहकार समिति र चारजना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ । नेसाजका अन्य सल्लाहकारहरुमा डा. विजय ज्ञवाली, डा. होमबहादुर रिजाल, विज्ञानकुमार थापा, गोविन्द श्रेष्ठ, पारशमणि पोख्रेल, देवीलाल भण्डारी, दिपक कार्की, विष्णुप्रसाद घिमिरे, नरेन्द्र बस्नेत, विमल अधिकारी, सरोज कण्डेल, बाबुराम भण्डारी, विश्वास आचार्य र कमल बास्तोला रहेका छन् । नवनियुक्त केन्द्रीय सदस्यहरुमा एलिसा दास, सुदिप लम्साल, नवीना भण्डारी र नवराज अधिकारी रहेका छन् । बैठकले संस्थाको वार्षिक योजना समेत तय गरेको छ । विभिन्न क्षेत्रमा क्षेत्रिय समिति विस्तार गर्नको लागि समन्वयन गर्न कान्साइ र तोकाइ क्षेत्रमा दिपक अधिकारी, हिरोसिमाका लागि शंकर भुसाल, कन्न्तोका लागि सुमन केसी र सुदिप लम्साललाई जिम्मेवारी दिएको नेसाजका एक सदस्यले जानकारी दिए । अन्य निर्णयहरुमा स्यूसोकु खाचुदोउ...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage