scheduleबुधवार माघ १५ गते, २०७६

TAG

Tag: सुवास सिंह ठकुरी
    सम्पर्कमा आए सम्पर्कविहिन बनेका ठकुरी
    सम्पर्कमा आए सम्पर्कविहिन बनेका ठकुरी
    सुवास सिंह ठकुरी

    फुकुओका, १९ मंसिर । सुर्खेतको सिम्ता गाउँपालिका-६ बाट जापान आएका सुवाससिंह ठकुरी विगत २ वर्षदेखि परिवारसँग सम्पर्कविहिन बनेका थिए । सुवासका पिता राजेन्द्रकुमार सिंहलगायतका परिवारका सदस्यहरुले एनआरएनए क्युस्युलाई छोरा बेपत्ता भएको खबर सुनाए । खबर पाएलगत्तै एनआरएनए क्युसुको सक्रियतामा सुवाससिंह ठकुरीलाई परिवारको सम्पर्कमा ल्याउन सफलता मिलेको छ । सुवास अहिले परिवारको सम्पर्कमा आएको जानकारी एनआरएनए क्युस्यु संयोजक देवराज उप्रेतीले जानकारी दिए । उप्रेतीसँगको समन्वयमा साझापोस्टले ठकुरी सम्पर्कविहिन भएको र खोजीको लागि आग्रह गर्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रभावस्वरुप उनी सम्पर्कमा आएका हुन् । जापानको व्यस्त जीवन र संघर्षको क्रममा केहि समय परिवारसंग सम्पर्क हुन नसकेको र सकुशल रहेको सुवाससिंह ठकुरीले बताएका छन् । साथै  

    आजको लोकप्रिय

    default-addImage
    default-addImage