अघिल्लो पटकभन्दा यो पटकको चुनावमा खर्च कम, बचेको तीन अर्ब आयोगले सरकारलाई फिर्ता गर्ने
शुक्रबार, माघ २०, २०७९
मलेसियाका गृहमन्त्रीले आज प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्ने
शुक्रबार, माघ २०, २०७९
काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरू गर्दैछन् ।
मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टा छुट्टै भेटवार्ता गर्नेछन ।

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकद्वारा आत्मदाहको प्रयास
बिहीबार, माघ १९, २०७९
काठमाडौं । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान
बिहीबार, माघ १९, २०७९
मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछ ।
मन्त्री पौड्यालले भोलि शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणद्र्धनेसँग पनि शिस्टाचार...

थुनुवा फरार घटना : थप एकजना पक्राउ, दुई जना अझै फरार
बिहीबार, माघ १९, २०७९
यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए । सिंहलाई मंगलबार राति र मण्डललाई मङ्गलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

सूचना दिन इन्कार गर्ने चार कार्यालय प्रमुखलाई १५ हजारसम्म जरिवाना
बुधबार, माघ १८, २०७९
कारबाहीमा पर्नेमा पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख एवं कार्यकारी निर्देशक घनश्याम खतिवडा, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल, रौतहटको राजपुत नगरपालिका कार्यालय प्रमुख बैजु ठाकुर र पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका कार्यालय प्रमुख धनप्रसाद पण्डित छन् ।
साताको लोकप्रीय