Sajha Post
काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि
काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा थोरै जनसंख्या, प्रदेशमा बागमती अगाडि काठमाडौं । जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । 
मुगु केन्द्रबिन्दु भएर ४‍.५ रेक्टरस्केलको भूकम्प 
मुगु केन्द्रबिन्दु भएर ४‍.५ रेक्टरस्केलको भूकम्प  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको...
ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु
ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन 
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन  उनले लामो समय रेडियो नेपालमा समाचार वाचकको रूपमा काम गरेकी थिइन् । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो । आफ्नो बुलन्द आवाजकै कारण सदा चर्चामा रहने ताम्राकारले यसअघि आन्द्राको क्यान्सरसमेत जितेकी थिइन् । 
मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष बानियाँविरुद्ध भ्रष्टाचारको मुद्दा, ९२ लाख स्रोत नखुलेको सम्पत्ति
मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष बानियाँविरुद्ध भ्रष्टाचारको मुद्दा, ९२ लाख स्रोत नखुलेको सम्पत्ति अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ । साथै बनियाका छोरा पंकज कान्दुको नाममा खरिद गरिएको जग्गा साथै घर, सवारी साधनका साथै बैंकहरुमा समेत रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरेको छ ।
को बन्दैछ आइजिपी ?
को बन्दैछ आइजिपी ?
Weather Update