आज घोडे जात्रा पर्व मनाईंदै : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
मंगलबार, चैत ७, २०७९

३५ वटा युट्युब च्यानल प्रेस काउन्सिलको विशेष निगरानीमा
सोमबार, चैत ६, २०७९
काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका...
५ जना डीआईजी एआईजीमा बढुवा
सोमबार, चैत ६, २०७९
गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ । कुँवर पहिलो वरियतामा बढुवा भएका...
ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन
सोमबार, चैत ६, २०७९
जाजरकोट । भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ । क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडक खण्ड भित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन् ।

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप
आइतबार, चैत ५, २०७९
गलेश्वर,(रासस) । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो ।
पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र...

तामझामविना राष्ट्रपति पौडेलको सवारी, सर्वसाधारणले पत्याउन पनि सकेनन् (तस्बिरसहित)
शनिबार, चैत ४, २०७९
राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्। राष्ट्रपति पौडेल काठमाडौंको मुटुमा रहेको वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन ।
अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले त उनी आएको पत्तो समेत पाएनन् । अन्य भने राष्ट्रपति त्यसरी...

न्यायाधीशहरुको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन सकेन : कामु प्रधानन्यायधीश कार्की
शनिबार, चैत ४, २०७९
उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको कामु प्रधानन्यायाधीश कार्कोले दाबी गरे । कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवं गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानून...
साताको लोकप्रीय