Sajha Post
कम्बोडियामा ज्यान गुमाएका निराकारको २४औं दिनमा अन्त्येष्टि
कम्बोडियामा ज्यान गुमाएका निराकारको २४औं दिनमा अन्त्येष्टि कम्बोडियामा भीषण आगलागी घटनामा परी ज्यान गुमाएका झापा बिर्तामोडका  निराकार पाण्डेको आज अन्त्येष्टि गरिएको छ। पाण्डे परिवारजनले मृत्यु भएको २४औं दिनमा निराकरको कनकाई माई नदी किनारमा दाहसंस्कार गरेको हो। 
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण ज्यान गुमाएका झापा विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 
कम्बोडियामा नेपाली : होटलमा आगलागी भएपछि घरमा भिडियो सन्देश पठाए र १२ तलाबाट हाम फाले
कम्बोडियामा नेपाली : होटलमा आगलागी भएपछि घरमा भिडियो सन्देश पठाए र १२ तलाबाट हाम फाले सार्वजनिक भएको छोटो भिडियो क्लिपमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ। अन्तिम समयमा आँखाभरी आँशु पारेर छोरासँग कुरा गर्दै पाण्डेले भनेका थिए, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अल्वेज लभ्स यू। सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’
बेलायत, कोरिया, क्यानडामा मौसमी कामदारका रुपमा निशुल्क जाने बाटो खुल्ला
बेलायत, कोरिया, क्यानडामा मौसमी कामदारका रुपमा निशुल्क जाने बाटो खुल्ला काठमाडौं । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिए ।
परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा 
परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा  अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाउज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ । भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।
नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै
नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन, खाना अनि धार्मिक महत्वका विषयवस्तुले नेपाल महोत्सवलाई विशेष र अलग बनाएको त्यहाँ बस्ने नेपालीले बताएका छन् । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्ट भनेको नै नेपाल महोत्सव भएको कुँवरले बताए ।
Weather Update