Sajha Post
प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित
प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
सांसदहरूको शपथ अघि सर्वदलीय बैठक बस्दै
सांसदहरूको शपथ अघि सर्वदलीय बैठक बस्दै काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्नेछ ।  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको छ ।  जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । 
सांसदहरुको शपथ आज: नेपाली, संस्कृत, हिन्दी र मातृभाषामा शपथ लिने 
सांसदहरुको शपथ आज: नेपाली, संस्कृत, हिन्दी र मातृभाषामा शपथ लिने  काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा शपथ खुवाएकी थिइन् ।
राणाले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको रुपमा  शपथ
राणाले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको रुपमा  शपथ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथ  गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष  ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई आज राष्ट्रपतिले शपथ खुवाउने 
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई आज राष्ट्रपतिले शपथ खुवाउने  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई आज पद तथा गोपनीयतको शपथ खुवाउने भएकी छन्। बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् ।
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी, सांसदहरु तानातानमा
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी, सांसदहरु तानातानमा काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
मधेश प्रदेशमा पनि संघको जस्तै समस्या: सांसदलाई शपथ कस्ले खुवाउने ?
मधेश प्रदेशमा पनि संघको जस्तै समस्या: सांसदलाई शपथ कस्ले खुवाउने ? जनकपुर । संमामा जस्तै प्रदेशमा पनि प्रदेश सभाको ज्येष्ठ सदस्य पहिचान गर्न समस्या भएको छ । मधेस प्रदेशमा पनि कसलाई ज्येष्ठ सदस्य मान्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ । सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले सांसदहरुलाई सपथ खुवाउने चलन छ । ज्येष्ठ सदस्यलाई प्रदेश...
जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ?
जेष्ठ सांसद पहिचान गर्न कठिन, कस्ले खुवाउला शपथ ? काठमाडौं । संसद् सचिवालयले निर्वाचन आयोगबाट अन्तिम परिणाम प्राप्त भएसँगै निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ । शपथग्रहणका लागि ज्येष्ठ सदस्यको उमेर यकिन गर्न आयोगलाई पत्राचार गरेको छ । '‘प्राप्त भएको अन्तिम परिणाममा सदस्यहरूको उमेरगत विवरण खुलाएको छैन । त्यसैले ज्येष्ठ सदस्य पहिचानका लागि निर्वाचन आयोगमा भएको विवरणबमोजिम उमेरगत...
बदर मत २०४८ साल यताकै धेरै, प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा सबैभन्दा बढी
बदर मत २०४८ साल यताकै धेरै, प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा सबैभन्दा बढी काठमाडौं। २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबैभन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबैभन्दा कम २ दशमलव ७५ प्रतिशत थियो। जिल्लागत आधारमा हेर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाँकेमा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ। प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत...
यी हुन् प्रतिनिधिसभामा निर्वाचित २७५ सदस्य, कुन पार्टीबाट को-को ?
यी हुन् प्रतिनिधिसभामा निर्वाचित २७५ सदस्य, कुन पार्टीबाट को-को ? काठमाडौं । मंसिर ४ गते भएको भएको चुनावको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । आयोगले  आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेर प्रतिवेदन बुझाएसँगै २७५ जना सांसद प्रतिनिधिसभाका लागि चुनिएका छन । जसले अब सरकार र कानून निमार्णमा अहम भूमिका खेल्नेछन । प्रतिनिधिसभामा  प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११०...
Weather Update