आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो
बिहीबार, मंसिर २९, २०७९

आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै, सरकार गठनका लागि बाटो खुल्ने
बिहीबार, मंसिर २९, २०७९

एमालेले समानुपातिकतर्फ पठाएको सूचीमा त्रुटि, सच्याउन आयोगले आज पुनः पत्राचार गर्ने
मंगलबार, मंसिर २७, २०७९
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक तर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ ।
मङ्सिर २४ गते समानुपातिक तर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार...

आचारसंहिता हट्यो, सरकारलाई कर्मचारी सरुवा बढुवा गर्न बाटो खुल्यो
सोमबार, मंसिर २६, २०७९
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।
आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

अहिलेको चुनावमा विदेशी चलखेल र डिजाईन भयो, यस्तो पहिले भएको थिएन : प्रचण्ड
आइतबार, मंसिर २५, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको चुनाव विदेशी शक्तिले गराएको आरोप लगाएका छन्।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै आफ्नै पार्टी सहभागी सरकारले गराएको चुनावमा विदेशीको डिजाईरहेको टिप्पणी गरेका हुन । उनका अनुसार अहिलेसम्म भएका चुनाव मध्ये विदेशी डिजाईन र योजनामा भएको...
साताको लोकप्रीय