Sajha Post
राप्रपाको समानुपातिक सांसदमा को-को परे ? 
राप्रपाको समानुपातिक सांसदमा को-को परे ?  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्य चयन गरेको छ ।   शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सात जनाको नाम टुंगो लगाएको हो ।  खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत परेका छन् ।
समानुपातिक तर्फ माओवादीका दुई जना मात्रै पुरुष सांसद, १२ जना महिला (नामावलीसहित)
समानुपातिक तर्फ माओवादीका दुई जना मात्रै पुरुष सांसद, १२ जना महिला (नामावलीसहित) काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा समानुपातिक तर्फ १४ जना सांसद छनौट गरेको छ । १४ जना मध्ये  हितराज पाण्डे र रणेन्द्र बराईली मात्र दुई जना पुरुष छन् ।  
यी हुन एमालेका २२ महिला र १२ पुरुष सहित ३४ जना समानुपातिक सांसद (नामावलीसहित)
यी हुन एमालेका २२ महिला र १२ पुरुष सहित ३४ जना समानुपातिक सांसद (नामावलीसहित) काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका ३४  समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि पुग्थ्यो । तर २२ जना...
कांग्रेसले ३२ जना समानुपातिक सांसद छान्यो, को-को परे ? (सूचिसहित )
कांग्रेसले ३२ जना समानुपातिक सांसद छान्यो, को-को परे ? (सूचिसहित ) काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुंगो लगाएको हो । ती नाम निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ जना सांसद
राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो १३ जना सांसद काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।आज बसेको केन्द्रीय समितिको बैठले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।
कांग्रेस कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्न सकेन, आकांक्षी बाहिर राखेर  पदाधिकारी बैठक 
कांग्रेस कार्यसम्पादन समितिले समानुपातिक सांसद छान्न सकेन, आकांक्षी बाहिर राखेर पदाधिकारी बैठक  काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति समानुपातिक सांसदको टुंगो लगाउन असमर्थ भएको छ । शनिबार बसेको बैठक समानुपातिक सांसदबारे कुनै निर्णय गरेन् । बैठकले पुरुष सांसद छान्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । र, देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
समानुपातिक सांसदको सूचि बुझाउने आज अन्तिम दिन, दलहरु आन्तरिक तयारीमा 
समानुपातिक सांसदको सूचि बुझाउने आज अन्तिम दिन, दलहरु आन्तरिक तयारीमा  काठमाडौं । निर्वाचन आयोगले समानुपातिक संसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । तर राजनीतिक दलहरुले भने सांसदको टुङ्गो लगाउन  सकेका छैनन ।  कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाले सांसद छान्न आज पार्टीको बैठक बोलाएका छन ।  जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक...
जनमत पार्टीले समानुपातिक सांसद टुंगो लगायो
जनमत पार्टीले समानुपातिक सांसद टुंगो लगायो काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।
प्रदेशसभामा कसरी चुनिन्छन् समानुपातिक सांसद, संघीय संसदभन्दा के फरक छ ?
प्रदेशसभामा कसरी चुनिन्छन् समानुपातिक सांसद, संघीय संसदभन्दा के फरक छ ? काठमाडौं । संघीय संसदमा जस्तै प्रदेश सभामा  प्रत्यक्ष र समानुपाति निर्वाचन प्रणालीबाट नै सांसद चुनिन्छन् । संघीय संसदको प्रतिनिधिसभा तर्फ समानुपातिक सांसद चुनिन दलहरुले तीन प्रतिशत मत ल्याउनुपर्छ, प्रदेशमा भने यो थ्रेस होल्ड   १.५ प्रतिशत छ । तर कहिलेकाहीँ १.५ प्रतिशत मत कटाउँदैमा प्रदेश सभामा सिट प्राप्त हुन्छ भन्ने ग्यारेन्टी...
सुवास नेम्वाङको विजय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, धाँधली भएकाे दाबी
सुवास नेम्वाङको विजय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, धाँधली भएकाे दाबी काठमाडौं । इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।मत गणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले नेम्वाङको विजय घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।
समानुपातिकतर्फ संघ र प्रदेशमा कुन पार्टीले कति सीट पायो ?
समानुपातिकतर्फ संघ र प्रदेशमा कुन पार्टीले कति सीट पायो ? काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ ।आयोगले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा (एमाले)ले ३४ सीट पाएको छ। दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सीट पाएको...
Weather Update