Sajha Post
नयाँ तीनसहित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व
नयाँ तीनसहित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व काठमाडौं । प्रतिनिधिसभामा  यसपटक  १२ राजनीतिक दलले प्रतिनिधित्व भएको छ । जसमध्ये तीन वटा नयाँ दल छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो प्रयासमै संसद प्रवेश गर्दैछन् ।   यी मध्ये राष्ट्रिय स्वतन्त्र र जनमत पार्टी राष्ट्रिय दलकै रुपमा उदाए । 
समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन्, कसले कति सिट पाए ?
समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन्, कसले कति सिट पाए ? काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार साँझ समानुपातिकतर्फ मतगणना सकिएको हो । प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको  एमाले समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेले समानुपातिकतर्फ ३४ सिट पाउनेछ ।
रुपन्देही-२ मा फेरि मतदानको माग गर्दै विष्णु पौडेलका प्रतिस्पर्धी गणेश सर्वोच्चमा
रुपन्देही-२ मा फेरि मतदानको माग गर्दै विष्णु पौडेलका प्रतिस्पर्धी गणेश सर्वोच्चमा काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन्।मतदान र मतगणनाको क्रममा धाँधली भएको भन्दै उनले रिट दायर गरेका हुन
समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत 
समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत  काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेपाली कांग्रेसले संख्या २७ लाख मत कटाएको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले पछिल्लो गणना अनसार २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको छ।   प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिकमा सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको...
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर उनी निर्विरोध निर्वाचित भएका थिए ।
एमालेले समानुपातिकमा ३३ सिट पाउन सक्ने, यी हुन् उसका सम्भावित सांसद
एमालेले समानुपातिकमा ३३ सिट पाउन सक्ने, यी हुन् उसका सम्भावित सांसद काठमाडौं। प्रतिनिधि सभामा ४४ सिट जितेर दोस्रो भएको नेकपा एमाले समानुपातिकतर्फ भने सबैभन्दा ठूलो पार्टी बन्ने भएको छ । एमालेले समानुपातिकमा ३३ सिट पाउने सम्भावना देखिएको छ । निर्वाचन आयोगका अनुसार अब ५ लाख २७ हजार मत मात्र गणना गर्न बाँकी छ ।
१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको कसले जित्यो ? (सांसदको सूचिसहित)
१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको कसले जित्यो ? (सांसदको सूचिसहित) काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  नेपाली कांग्रेस  प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । 
नयाँ पार्टी ठूला तीन दलको ९ लाख मत चोर्न सफल, नयाँ मतदाताले नयाँ दल रोजे, समानुपातिकमा धेरै मत कांग्रेसको घट्यो
नयाँ पार्टी ठूला तीन दलको ९ लाख मत चोर्न सफल, नयाँ मतदाताले नयाँ दल रोजे, समानुपातिकमा धेरै मत कांग्रेसको घट्यो काठमाडौं । प्रतिनिधि सभा तर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । १ करोड ९ लाख ७० हजार मत खसेकोमा  अहिलेसम्मको मतगणना अनुसार १ करोड ४ लाख ४२ हजार १२५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । 
आयो १६५ निर्वाचन क्षेत्रकै परिणाम, कसले कति जिते ? 
आयो १६५ निर्वाचन क्षेत्रकै परिणाम, कसले कति जिते ?  काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनाव अन्तर्गत सबै १६५ निर्वाचन क्षेत्रको मत परिणाम आएको छ । दोलखामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएसँगै अन्तिम परिणाम आएको हो । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने तीन वटा पार्टीले १–१ सिट जितेका...
Weather Update