Sajha Post
गण्डकी सरकारबाट बाहिरिने माओवादीकाे निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीकाे निर्णय काठमाडौं । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेकोहो । 
एमाले बागमती सरकारबाट बाहिरियो
एमाले बागमती सरकारबाट बाहिरियो काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् ।
मागेजति मन्त्रालय नपाए नेकपा एस सरकारमा जान्न : झलनाथ खनाल
मागेजति मन्त्रालय नपाए नेकपा एस सरकारमा जान्न : झलनाथ खनाल विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् ।  पाँचथर सदरमुकाम फिदिममा बिहान पार्टी निकटको समाजवादी प्रेस संगठन पाँचथरले गरेको  पत्रकार सम्मेलनमा खनालले आफ्नो पार्टीलाई तीनवटा राम्रा मन्त्रालय दिनुपर्ने तर्क गरे ।
संघमा तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दाबी 
संघमा तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दाबी  काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री दावी गरेको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर अध्यक्ष माधवकुमार नेपालले यस्तो दावी गरेका हुन् । 
ढ्याप ढ्यापे समयको नाम फेर्न माओवादी सांसदको संसोधन प्रस्ताव
ढ्याप ढ्यापे समयको नाम फेर्न माओवादी सांसदको संसोधन प्रस्ताव प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन माग गरेका हुन् । 
उपेन्द्र यादवलाई बारा २ मा रोक्ने घोषणासहित सीके राउतले भने: फिरंगीको कुनै गुञ्जायस छैन 
उपेन्द्र यादवलाई बारा २ मा रोक्ने घोषणासहित सीके राउतले भने: फिरंगीको कुनै गुञ्जायस छैन  काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ को उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रोक्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा सँगै रहेपनि उनले उपेन्द्र यादवका विरुद्ध जनमत पार्टीले उम्मेदवार खडा गर्ने र जित्ने दाबी गरेका छन । 
Weather Update