Sajha Post
प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल
प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चासो बढेको छ । यसअघि गत शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाल भित्रिएका थिए । 
दोलखाका १० केन्द्रको मतदान मंसिर १५ गते हुने 
दोलखाका १० केन्द्रको मतदान मंसिर १५ गते हुने  काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान हुने भएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तय गरेको हो ।
सत्ता गठबन्धनले कुरिरहेको एउटा नतिजा: नेकपा एसले थ्रेसहोल्ड कटाउँदा बहुमतको सरकार बनाउन सहज
सत्ता गठबन्धनले कुरिरहेको एउटा नतिजा: नेकपा एसले थ्रेसहोल्ड कटाउँदा बहुमतको सरकार बनाउन सहज काठमाडौं । अहिलेको सत्ता गठबन्धनले आगामी सरकार बनाउनका लागि कसरत थालेको छ । उसले बहुमन पुर्याउने निश्चित नभएकाले केही साना दल र स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा पार्न छलफल थालेको हो ।
 एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता 
 एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता  पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित 
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पराजित  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । 
माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो 
माओवादीले समानुपातिकमा १०  लाख भोट कटायो  काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ १० लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६ सय ६१ मत गनिसक्दा माओवादीले १० लाख ५ हजार ६ सय ७९ भोट ल्याएको छ ।
कलाकार, जो चुनावमा फ्लप भए
कलाकार, जो चुनावमा फ्लप भए काठमाडौं । यही मङ्सिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा कलाकारहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।
माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य 
माओवादीको ओरालो यात्रा ! प्रतिनिधि सभातर्फ दुई प्रदेशमा शून्य  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेससँगको गठबन्धन गरेको सत्तारुढ दल माओवादी केन्द्रलाई  यो पटक गठबन्धन भने जस्ताे भएन। पाँचदलीय गठबन्धनको भागबण्डामा ४४ सिट पाएको माओवादीले अहिलेसम्म जम्मा १७ स्थानमा मात्र जित निकालेको छ ।
Weather Update