हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो
मंगलबार, कात्तिक २९, २०७९

आज खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखिने
मंगलबार, कात्तिक २२, २०७९
बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।...

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका, फ्रान्स, र अस्ट्रियाका वैज्ञानिकलाई
बुधबार, असोज १९, २०७९

नाष्टको विज्ञ टोलीद्वारा सिसडोलको अध्ययन, एक किलोमिटर टाढाको पानीमा पनि प्रदूषण
मंगलबार, जेठ २४, २०७९
साताको लोकप्रीय