scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: अनसन
    अनसनरत केसी भन्छन्, ‘अमेरिकामा डिस्कोमा नाच्नेले हामीलाई दुःख दिने ?’
    अनसनरत केसी भन्छन्, ‘अमेरिकामा डिस्कोमा नाच्नेले हामीलाई दुःख दिने ?’
    अनसन

    बलबहादुर केसी, केन्द्रीय सदस्य नेपाली कांग्रेस यतिबेला नेपाली कांग्रेस ठीक ढंगले चल्न सकेन । नेपाली कांग्रेस नीति विधान र अनुशासनले चल्ने हो । तर आज यो कुरा नेपाली कांग्रेस भित्र समाप्त भएर जान थाल्यो । भाग र अंशका आधारमा नेपाली कांग्रेस चल्न थालेको छ । मैले नेपाली कांगे्रसलाई बचाउनका निम्ती अनसन गर्नुपरेको हो । मैले आफ्नो जीवनको ४० देखि ४५ वर्षदेखि नेपाली कांग्रेसमा राजनीति गरेँ । तर मैले पनि क्रियाशिल सदस्यता पाएको छैन । सोही विधि र विधान अनुसार मैले नपाउने भएपछि अधिकांश म जस्तै कार्यकर्ता अन्यायमा परेका छन् । अहिले नपाली कांग्रेस भित्र विभिन्न थरीका मान्छेहरुको जमान बढ्न थाल्यो । कांग्रेसलाई नै समाप्त पार्नेहरुको जमात बढेको छ । बीपीले भने जस्तै ‘एडिट फर्मूला’ले कांग्रेसलाई समाप्त पार्नका लागि यहाँ चुल्ठे, मुन्द्रे टाटुवाला मान्छेहरु जो अराजनीतिक छन्, उनीहरु प्रवेश गरेर कांग्रेसलाई खाइरहेका छन् । उनीहरुले सत्ता कब्जा गर्ने शैली अगाडी सारेका छन् । चुल्ठे मुन्द्रे कहाँ छन् कांग्रेसमा ? चुल्ठेमुन्द्रहरुको...

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage