scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: अनिल लामा
    पर्यटनमा पुरानो पुस्ता फेजआउट हुँदै र नयाँ पुस्ता नेतृत्वमा
    पर्यटनमा पुरानो पुस्ता फेजआउट हुँदै र नयाँ पुस्ता नेतृत्वमा
    अनिल लामा

    काठमाडौं, २९ पुस । इन्जिनियरिङ पढेर पनि पर्यटन क्षेत्रमा विगत १६ वर्षदेखि निरन्तर लागिरहेको एउटा नाम हो अनिल लामा । नेपाल मेडिकल कलेजमा सहायक इन्जिनियर पदमा सरकारी जागीर समेत खाएका उनी जागीर भन्दा पनि आफैं केहि गरौं भन्ने उद्देश्यका साथ पर्यटन क्षेत्रमा लागेका हुन् । सोहि शिलशिलामा उनी २००३ देखि पर्यटन क्षेत्रमा जोडिन पुगे । लिभिङ एड्भेञ्चर टूर्स एण्ड ट्राभल प्राईभेट लिमिटेडका प्रमुख लामा हाल सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल(सोट्टो–नेपाल) का अध्यक्ष छन् । प्रस्तुत छ, सोट्टो नेपालका अध्यक्ष लामासँग हरिशरण न्यौपानेले गरेको कुराकानीको संपादीत अंश  : नेपालको पर्यटनमा पुरानो पुस्ताले सिण्डीकेट गर्‍याे नेपालको पर्यटन क्षेत्रको कुरा गर्ने हो भने दुई पुस्ता देखिन्छ । अलि अगाडिको पुस्तालाई हर्ने हो भने त्यहाँ एक प्रकारको स्पष्ट सिन्डीकेट छ । पहिलेदेखि नै यो पर्यटन क्षेत्रमा जसको हालीमुहाली थियो, उहाँहरुले मात्रै गर्नुभएको व्यवसाय जस्तो मात्रै लाग्छ । अहिले पनि पहिलो पुस्तोको सिण्डीकेटको अवस्था...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage