scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

TAG

Tag: अमेजन कम्पनी सिईओ
    विश्वकै धनाढ्य जोडीले गर्दैछन् सम्बन्ध विच्छेद
    विश्वकै धनाढ्य जोडीले गर्दैछन् सम्बन्ध विच्छेद
    अमेजन कम्पनी सिईओ

    एजेन्सी, २६ पुस । अमेजन कम्पनीका सिईओ जेफ बेजोस र उनकी श्रीमती मैकेन्जी बेजोस सम्बन्ध विच्छेद गर्दैछन् । यी दुई २५ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । दुबैले ट्वीटरमार्फत यस विषयमा साझा बयान जारी गरेका छन् । बयानमा लेखिएको छ,‘लामो समयसम्म एकअर्कासराग प्रेम साथ बसेर र फेरी केही समयको लागि दूरी अनुभव गरेपछि हामीले एकअर्कासँग सम्बन्ध विच्छेद गर्ने फैसला लिएका छौं । हामी दुबै असल साथी बनेर बाँच्ने छौं ।’ हालै अमेजनले माइक्रोसफ्टलाई पछाडी पार्दै आफूलाई सबैभन्दा महंगो कम्पनी बनाएको छ । यो बिल गेट्सको कम्पनी माइक्रोसफ्टभन्दा करिब ४५ अर्ब डलर धनी छ । जेफकी श्रीमती ४८ वर्षीया मैकेन्जी एक साहित्यकार हुन् । उनले दुईवटा पुस्तक लेखिसकेकी छिन् । एउटा २००५ मा ‘द टेस्टिङ अफ लूथर’ र अर्को २०१३ मा ‘ट्रैप्स’ रहेका छन् । सन् २०१३ मा मैकेन्जीले वोग पत्रिकासँगको अन्तर्वार्तामा जेफ र आफ्नो पहिलो भेट एउटा नोकरीको अन्तरवार्तामा भएको बताएकी थिइन् । जेफ त्यस समय अन्तरवार्ता लिंदै थिए । तीन महिनासम्म एकअर्कासँग डेट गरेपछि १९९३...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage