scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: अमेजन जंगल
    ब्राजिलको अमेजन जंगलमा आगलागी
    ब्राजिलको अमेजन जंगलमा आगलागी
    अमेजन जंगल

    काठमाडौं, ६ भदौ । ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने विश्वसमुदायको चिन्ता छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तराष्ट्रिय संकट निम्त्याएको प्रतिक्रिया दिएका छन् । यो बिषयलाई आसन्न जि–सेभेनको सम्मेलनमा एजेण्डा बनाउन पनि उनले प्रस्ताव गरेका छन् । तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage