scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: अर्गानिक उत्पादन
    तीन वर्षभित्रमा कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा अर्गानिक उत्पादन निर्यात : मन्त्री खनाल
    तीन वर्षभित्रमा कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा अर्गानिक उत्पादन निर्यात : मन्त्री खनाल
    अर्गानिक उत्पादन

    काठमाडौं, ६ चैत । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए । ‘राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ ।’ खनालले भने । साक्षात्कारमा मन्त्री खनालले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिने दाबी गरे । कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाई छ । त्यसैगरी सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनले बताए । अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताए । अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको...

    आजको लोकप्रिय

    Vianet
    default-addImage