scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: अर्जुन र मलाइका
    मलाइका र अर्जुनको सम्बन्धलाई लिएर बोनीमाथि सलमान बन्देज
    मलाइका र अर्जुनको सम्बन्धलाई लिएर बोनीमाथि सलमान बन्देज
    अर्जुन र मलाइका

    एजेन्सी, २६ पुस । अर्जुन कपुर र मलाइका अरोडाको बढ्दो निकटाले खान खानदानलाई निकै चिढ्याइरहेको देखिन्छ । केही दिन अघि खबर आएको थियो बलिउडका दबंग अभिनेता तथा मलाइका अरोडाका जेठाजु सलमान खानले अर्जुनका बुवा बोनी कपुरको एउटा फिल्म अफरलाई अस्वीकार गरेका छन् । अहिले आएको नयाँ खबर अनुसार सलमानले आफ्नो घरको इन्ट्रीमा पनि कपुर खान्दानलाई बन्देज लगाई दिएका छन् । आईबीटि आइम्सको रिपोर्ट अनुसार सलमान खानले यो निर्णय मलाइका र अर्जुनको सम्बन्धलाई लिएर गरेका हुन् । वास्तवमा यसअघि अर्जुनले सलमानकी बहिनी अर्पिता खानलाई डेट गरिसकेका छन् । यी परिपेक्ष्यमा हेर्दा सलमानको यी कदमले उनीभित्रको आक्रोशलाई दर्शाइरहेको छ । रिपोर्टको अनुसार सलमान खानले फिल्म निर्मातासँग पनि अर्जुनलाई फिल्ममा नलिन पनि भनेका भनेका थिए । तर त्यस समय अर्जुनले सलमानलाई उनको परिवारलाई असर पुर्‍याउने कुनै काम नगर्ने भन्दै उनलाई फकाएका थिए । तर अब फेरी अर्जुन र मलाइकाको यो कदमले सलमानलाई निकै ठूलो तनाव दिएको छ । यसैकारणले उनले बोनी कपुरलाई आफ्नो घरमा...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage