scheduleशनिवार श्रावण ४ गते, २०७६

TAG

Tag: अलोक नाथ
    यौन उत्पीडनको आरोपी आलोकनाथलाई अदालतको राहत
    यौन उत्पीडनको आरोपी आलोकनाथलाई अदालतको राहत
    अलोक नाथ

    एजेन्सी, २५ पुस । यौन उत्पीडनको कथित आरोप सामना गरिरहेका अभिनेता आलोक नाथलाई अदालतले ठूलो राहत दिएको छ । निर्देशक तथा लेखक विन्ता नन्दाद्वारा लगाइएको त्यस्तो आरोपलाई मुम्बईको सेशन कोर्टले गलत बताएको छ । अदालतको यस्तो बयानपछि आलोक नाथलाई केही राहत मिल्ने सम्भावना देखिएको छ । मुम्बईस्थित दिंडोशी सत्र न्यायलयले अग्रिम जमानत दिने १५ पेजको आदेशमा भनेको छ,‘यी सम्भावनालाई अस्वीकार गर्न सकिदैँन कि आरोपीलाई गलत तरिकाले पेश गरेर आलोक नाथलाई फसाँइएको छ ।’ अदालतले बिन्तालाई आफूमाथि भएको पूरा घटना याद हुने तर कुन महिना र कुन गते भएको याद नहुने कुरा पनि ध्यान दिन लायक भएको आदेशमा बताएको छ । अदालतले सेक्सन ३७६ र ३७७ अन्तर्गत अप्राकृतिक यौन अपराधका लागि मुद्दा दायर गर्न कुनै समय सीमा नभएको तर विन्ताको मामिलामा आरोपित आलोक नाथले बिन्तालाई मुद्दा दायर नगर्नका लागि धमक्याएको कुनै पनि त्यस्तो रेकर्ड नभएको हवाला दिदैँ आरेपीलाई गलत तरिकाबाट पेश गर्न सकिएको बताएको छ । आलोक नाथमाथि मिटु मुभमेन्टमार्फत निर्देशक तथा लेखक विन्ता...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob