scheduleशनिवार मंसिर २१ गते, २०७६

TAG

Tag: आईपिओ
    विहीबारदेखि जनताको जलविद्युत कार्यक्रम, आईपिओ किन्न ओलीले नि दिँदैछन् आवेदन
    विहीबारदेखि जनताको जलविद्युत कार्यक्रम, आईपिओ किन्न ओलीले नि दिँदैछन् आवेदन
    आईपिओ

    काठमाडौं, ६ चैत । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ को साधारण सेयर (आईपीओ) बिहिबारदेखी खुला हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आवेदन दिने जनाइएको छ । आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलीसकेका छन् । बिहिबार बिहान साढे ९ बजे एक समारोहका बीच उनले आईपीओ खरिद गर्ने कार्यक्रम छ । आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए। नेपाली नागरिकको लगानीमा नै तीन हजार पाँचसय मेगावाट क्षमताका...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage