scheduleआइतवार भाद्र १ गते, २०७६

TAG

Tag: आईसियू
    आईसियुमा प्रधानमन्त्री, आईसियुमा देश !
    आईसियुमा प्रधानमन्त्री, आईसियुमा देश !
    आईसियू

    कहिलेकाहिँ देशलाई दूरदर्शनमा हेर्छु । बडो अजिब लाग्छ । यसो सोच्दै भित्तातिर नियाल्छु अनि भित्ता छोप्न टाँसिएका अखबारहरुमा अहिलेको जस्तै खबरहरु भेटिन्छन् । समयले पनि सोच्न बाध्य बनाउँछ । के यो देश दश बर्षको अन्तरालमा जहाँको त्यहि छ ? यो देशको शासन कागजमा मात्र फेरिएको हो ? स्वरहरुमाथि प्रतिबन्ध लगाईनुलाई गणतन्त्र भनिन्छ ? के यो देशमा न्याय भुईंमान्छेहरुले पाउँदैनन् ? यदि पाउने भए किन निर्मलाको हत्यारालाई भेटाउन सकेन सरकारले ? किन निर्मलाको परिवारले आजसम्म न्याय पाउन सकेन ? सामन्ती राजतन्त्र मुर्दावाद भनेर नारा लगाउँदै राजतन्त्र ढालेको पनि त बर्षौ भएछ । तर के हामीले राजासँगै सामन्तवादलाई फाल्न सक्यौं ? कि नयाँ सामन्त जन्माउन लाग्यौँ ? राष्ट्रपतिको टिका प्रकरण यसैको भद्दा नमुना हो जस्तो लाग्छ । यतिबेला सामाजिक सञ्जाल प्रम बिरामी भएको खबरले खुब तातेको छ । यस्तै खबरहरु हामी बर्षौदेखि सुन्दै आईरहेका छौँ । समाचारहरु हेरेर विचार गर्दा कहिलेकाँहि लाग्छ- यो देश नै आईसियूमा छ । आईसियूमा बसेर देश कतिको गतिमा दगुर्न...

    आजको लोकप्रिय

    Vianet
    default-addImage