scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: आधुनिकीकरण
    चीनले बनाएको नयाँ जहाजका कारण अमेरिका चिन्तित
    चीनले बनाएको नयाँ जहाजका कारण अमेरिका चिन्तित
    आधुनिकीकरण

    एजेन्सी, ९ पुस । चीनले पानी र जमिनमा अवतरण गर्न सक्ने हालसम्मकै ठूलो जहाज बनाएको छ । स्वदेशमा नै निर्माण गरिएको उक्त जहाजले आइतबार पहिलो उडान गरेको थियो । ‘एम्फिबियन एयरक्राफ्ट’ भनेर चिनिने उक्त जहाजले साउथ चाइना सिमा रहेको एउटा विमानस्थलबाट आइतबार पहिलो पटक उडान गरेको हो । चीनले बनाएको एजि–६०० नामक उक्त जहाज विश्व कै सबैभन्दा ठूलो एम्फिबियन एयरक्राफ्ट मानिएको छ । आगलागी, सामुन्द्रिक खोजी तथा उद्धार कार्यमा यो जहाजलाई प्रयोग गरिने सिन्ह्वा समाचार संस्थाले जनाएको छ । तर केही राष्ट्रले भने उक्त जहाज सैन्य प्रयोजनका लागि बनाइएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफ्नो सेनाको आधुनिकीकरण गर्ने क्रममा यो नयाँ जहाज बताएको उनीहरूको दाबी छ । साउथ चाइना सि तथा एसिया–प्रशान्त क्षेत्रमा अमेरिकासँग बढ्दै गएको विवाद माझ यो जहाजले पहिलो उडान गरेपछि अमेरिकासहित केही पश्चिमा मुलुकले चिन्ता व्यक्त गरेका छन् । जहाज बनाउने चिनिया सरकारी कम्पनी एभिकले यो जहाजलाई ८ वर्ष लगाएर निर्माण गरेको थियो । ४ वटा टर्बोप्रप इन्जिन...

    आजको लोकप्रिय

    Vianet
    default-addImage