scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: आध्यात्मिक
    के नेकपा आध्यात्मिक हुन मिल्दैन र सक्दैन ?
    के नेकपा आध्यात्मिक हुन मिल्दैन र सक्दैन ?
    आध्यात्मिक

    १. क्रान्ति र अधिनायकवाद छोडेर शान्ति र लोकतन्त्रलाई समातीसकेपछि यसलाई दरोसित समात्नुको विकल्प छैन । दरिनको लागि जसरी पनि पैसा कमाउन, नाम कमाउन र भोगविलासमा आशक्ति जगाईन्छ, त्यसरी नै शान्ति र लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न चिन्तनको आवश्यकता छ । शान्तिको स्रोत भौतिक कित्तामा नभएर आध्यात्मिक कित्तामा परेकोले त्यसलाई उपयोगमा ल्याउन आध्यात्मिक क्षेत्रमा जानैपर्छ । २. व्यवहारमा पाखण्डी चरित्र देखाएपनि आस्था र संस्कारको दृष्टिले नेपाली समाज धार्मिक एवं आध्यात्मिक नै छ । त्यसैले चीनमा असफल भईसकेको सर्वहारा संस्कृतिको अनुकरण गर्न गराउनमा जति असहज र कठीन छ, त्यतिनै मौलिक संस्कृतिमा अभ्यस्त गराउन सहज र सरल छ नेपाली जनमतलाई । ३. कम्युनिष्टको आदर्श एवं अन्तिम लक्ष्य भनेको समानता हो । अध्यात्मवादका प्रणेतादेखि लिएर भाष्यकारसम्मले पनि समानता र एकत्वको निम्ति गम्भीरतापूर्वक कलम चलाएका छन् । जस्तै- ‘‘साम्यश्च परमं सुखम्”, ‘‘यस्मिन् सर्वाणि भुतानि आत्मैवाभूत् विजानतः, तत्र को मोह कःशोकः एकत्व मनुपश्यतः”...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage