scheduleसोमवार चैत्र २४ गते, २०७६

TAG

Tag: आयोतोल्लाह खोमिनी
    मिसाइल हमला ‘अमेरिकाका लागि झापड’ भएको सर्वोच्च नेता खोमिनीको भनाइ
    मिसाइल हमला ‘अमेरिकाका लागि झापड’ भएको सर्वोच्च नेता खोमिनीको भनाइ
    आयोतोल्लाह खोमिनी

    एजेन्सी, २३ पुस । बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका छ्न् । इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खोमिनीले मिसाइल हमलालाई ‘अमेरिकाका लागि झापड’ भएको बताएका हुन् । बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै खोमिनीले भने, ‘हिजो राति हामीले उनीहरुलाई झापड हान्यौं ।’ ‘यो क्षेत्रबाट भ्रष्ट अमेरिकी उपस्थितिको अन्त्य हुनुपर्छ’, सैन्य प्रतिकार मात्रै पर्याप्त नभएको भन्दै उनले थपे । इरानले गरेको उक्त हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको हो । १५ वटा मिसाइल हमलाबाट अमेरिकी हेलिकप्टरसहित महत्वपूर्ण उपकरणमा गम्भीर क्षति भएको समेत समाचारमा बताइएको छ । त्यस्तै मिसाइल हमलाको प्रतिकार गरेमा अन्य १०० वटा अमेरिकी निसानामा हमला गर्ने इरानी सेनाले चेतावनी दिएको छ । बुधबार इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage