scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: आर्थिक एजेण्डा
    चीनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा आर्थिक एजेण्डा उठाउने सरकारी तयारी
    चीनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा आर्थिक एजेण्डा उठाउने सरकारी तयारी
    आर्थिक एजेण्डा

    काठमाडौं, २३ असोज । चीनका राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमणका क्रममा सरकारले आर्थिक एजेन्डा प्राथमिकताका साथ उठाउने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउन लागेका राष्ट्रपति सीको भ्रमण दुई दशकपछिको हुन लागेको हो । सीको नेपाल आउने मिति र समय टुङ्गो लागेपछि सरकारले एजेन्डा पनि तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी आउन लागेका हुन् । राष्ट्रपति सीको विहीबार भारत जाने र शुक्रबार भारत हुँदै शनिबार नेपाल आउने कार्यक्रम तय भएको छ । चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ । बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आग्रहमा मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग मागिनेछ । सीलाई राष्ट्रपति...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage