scheduleशनिवार चैत्र २२ गते, २०७६

TAG

Tag: इन्डक्सन चुलो
    ‘इन्डक्सन चुलो प्रयोग गर्दा विद्युत महसुलमा छुट’ (१२ निर्णयसहित)
    ‘इन्डक्सन चुलो प्रयोग गर्दा विद्युत महसुलमा छुट’ (१२ निर्णयसहित)
    इन्डक्सन चुलो

    काठमाडौँ, १२ चैत । सरकारले खाद्यवस्तुको ओसारपसार गर्ने सवारीले यात्रु बोक्न नपाउने निर्णय गरेको छ । कोरोना समन्वय समितिको बुधबार बसेको बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । बैठकले इन्डक्सन चुलो प्रयोग गर्दा विद्युत महसुलमा छुट गर्ने व्यवस्था गर्ने पनि निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समितिको आज बसेको बैठकको निर्णयहरुहरु यसप्रकार छन्- १.स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने। यससम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने। २.अति आवश्यक बैंकिङ सेवा गृह मन्‍त्रालय र अर्थ मन्‍त्रालयको समन्वयमा सुचारु गर्ने। ३.औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage