scheduleशुक्रवार माघ १० गते, २०७६

TAG

Tag: इस्ट्रोजन
    क्यान्सरबाट बच्न मोटोपन घटाउनुहोस्
    क्यान्सरबाट बच्न मोटोपन घटाउनुहोस्
    इस्ट्रोजन

    लण्डन । यदि तपाई बिस्तारै मोटाउँदै जानुभएको छ र क्यान्सरबाट बच्न चाहनुहुन्छ भने आफ्नो तौल घटाउनुपर्दछ । एक नयाँ शोधको निचोडमा यस्तो दावी गरिएको छ । शोधमा ५० लाख भन्दा धेरै मानिसहरुको तथ्यांकको विश्लेषण गरिएको थियो, जसमा मोटोपन र क्यान्सरबीचमा सम्बन्ध भेटिएको थियो । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार, जर्नल लांसेटमा प्रकाशित एक नयाँ सोधमा हरेक वर्ष बेलायतमा मात्र १२ हजार भन्दा बढी नयाँ क्यान्सरको समस्याको कारण तौल धेरै हुनु हो भन्दै निष्कर्ष निकालिएको छ । शोधकर्ताहरुका अनुसार, कुनै व्यक्तिको बडी मास इन्डेक्स (बीएमआई)मा हरेक पाँच अंकको वृद्धिका कारण गर्भाशयको क्यान्सरबाट ग्रस्त हुने सम्भावना ६२ प्रतिशत धेरै बढ्दछ र किड्नीको क्यान्सरबाट ग्रस्त हुने सम्भावना २५ प्रतिशतभन्दा धेरै बढ्दछ । एनएचएस परामर्शदाता तथा वेट लस विशेषज्ञ सैली नर्टनका अनुसार, ‘अतिरिक्त बोसो तपाईको शरीरको मध्यम भागमा यत्तिकै जम्मा भएर रहन्छ, अपितु यसले कयौं हर्मोनहरुको उत्पादन गर्दछ जसमध्ये एक इस्ट्रोजोन हो ।’ नर्टनका अनुसार...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage