scheduleमगलवार माघ ७ गते, २०७६

TAG

Tag: उद्यम
    विदेशी ज्ञान, स्वदेशी उद्यम
    विदेशी ज्ञान, स्वदेशी उद्यम
    उद्यम

    काठमाडाैं, १४ पुस । हिउँदको समय । घर छेउमा बुङ धुलो उड्ने बारी छ । सिँचाइका लागि वर्षे पानीलाई सङ्कलन गर्ने हो भने जमिनको अभाव छैन । सानोतिनो तरकारी लगाउन धारामा खेर गइरहेको पानीले पनि पुग्छ । काम गर्ने उमेर र समय छ । ‘कसरी व्यवस्थापन गर्ने’ भन्ने विषयमा जानकारी नुहँदा बागलुङ नगरपालिका–१४ नारायणस्थानकी शर्मिला जीसी खड्काले तरकारीको खेती शुरु गर्न सकेकि थिईनन् । उनि गत असारमा इजरायलबाट फर्किएकी थिईन् । ११ महिनाको बसाइमा उनले पढेको र सिकेको तरकारी खेती हो । सानाकिसान लघुवित्त वित्तीय संस्थामार्फत इजरायल पुगेकी उनले तरकारी खेतीका सीप सिकेकी  थिईन् । स्वदेश फर्किएपछि अहिले घरछेउकै धुलो उड्ने बारी हराभरा बनाउने तरखरमा लागेकी  छन् उनी । उनले भनिन् ‘सिकीयो र पढियो, अब गरेर देखाउनु छ । ज्ञान लिएर आएकी छु,यहाँ केही गर्छु ।’ पछिल्लो पाँच वर्षमा इजरायलको कृषि प्रणालीका बारेमा अध्ययन गर्न बलेवाका सात युवायुवती गएका थिए । ती मध्ये ४ जनाले व्यवसायिक कृषिमा रमाइरहेका सस्थाका प्रबन्धक नारायणप्रसाद ढकालले जानकारी...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage