scheduleबुधवार आश्विन २९ गते, २०७६

TAG

Tag: एकदिवसीय विश्वकप क्रिकेट
    विश्वकप क्रिकेटबाट बाहिरिएपछि विराट कोहलीले दिए यस्तो प्रतिक्रिया
    विश्वकप क्रिकेटबाट बाहिरिएपछि विराट कोहलीले दिए यस्तो प्रतिक्रिया
    एकदिवसीय विश्वकप क्रिकेट

    काठमाडौँ, २६ असार । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले प्रतिक्रिया दिएका छन् । न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको भारतका ब्याट्सम्यानले झुर खेल पदर्शन गरेका थिए । न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटिएको थियो । कप्तान विराट कोहलीले भनेका छन्, ‘यो पराजयले हृदय टुटेको छ। सेमिफाइनलका लागि हामीले धेरै नै मेहनत गरेका थियौँ । क्रिकेटको खराब पक्ष तपाई प्रतियोगिताबाट बाहिरिनु हुन्छ । हामीले यसलाई स्विकार्नु पर्छ ।’ कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भएका थिए भने धोनी र जडेजाले भारतले लाज राखेका थिए ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage