scheduleमगलवार आश्विन २८ गते, २०७६

TAG

Tag: एकादशी
    आज एकादशीः बहुसंख्यक स्थानमा आज पनि टीका
    आज एकादशीः बहुसंख्यक स्थानमा आज पनि टीका
    एकादशी

    काठमाडौं, २२ असोज । विजया दशमीको ११ औं दिन आज एकादशी । हिन्दु तिथीको ११ औँ दिनलाई एकादशी भनिन्छ। आज पनि दशमीको दिन टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् । नेपालका बहुसंख्यक स्थानमा कोजाग्रत पूर्णिमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन छ । यस दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्‍ने चलन छ । एकादशी पनि भएकोले आज व्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने गरिन्छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ । आजको बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रत सुरु गर्दै पूजापाठ र मठमन्दिरमा दर्शनपश्चात् यस एकादशीको एकादशी महिमा सुन्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ । एकादशीमा वर्त बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फवाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage