scheduleबुधवार आश्विन १ गते, २०७६

TAG

Tag: एनआरएन
    अमेरिकामा नेपाल दिवस, नेपाली संस्कृतिको जोडदार प्रस्तुति (तस्बिरहरु)
    अमेरिकामा नेपाल दिवस, नेपाली संस्कृतिको जोडदार प्रस्तुति (तस्बिरहरु)
    एनआरएन

    मोरिसभिल, नर्थ क्यारोलाइना, १३ वैशाख । अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित वेक काउन्टीमा रहेको मोरिसभिलमा गत शनिबार तेस्रो नेपाल दिवस भव्यतापूर्वक सम्पन्न भएको छ । स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) को आयोजनामा अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामामा नेपाल दिवस सम्पन्न भएको हो । नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिव एक हजार जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रम मुलत: तीन चरणमा बाँडिएको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकी सहित परेड प्रस्तुत गरिएको थियो । अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की र मोरिस्भिल सहरका मेयर टिजे कलिले संयुक्तरुपमा रिबन काटेर परेडको थालनी गरेका थिए । स्वस्ति वाचनसंगै पन्चकन्यालाई अगाडि लगाएर परेड चर्चस्ट्रिट पार्कतर्फ बढेको थियो । झाँकीमा नेपालको...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage