scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: एन्जेला मर्केल
    मर्केलसहित जर्मन अधिकारीलाई असर पर्ने विवरण सार्वजनिक
    मर्केलसहित जर्मन अधिकारीलाई असर पर्ने विवरण सार्वजनिक
    एन्जेला मर्केल

    बेरुत, २० पुस । जर्मन चान्सलर एन्गेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्नेगरी व्यापक विवरणहरु सार्वजनिक भएका छन् । ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत् चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् । ‘जर्मनीका सयौँ राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरुको व्यक्तिगत विवरण र दस्तावेजहरु अनलाईनबाट सार्वजनिक भएको छ,’ सरकारका प्रवक्ता मार्टिन फिट्जले भने । यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले संवाददाताहरुलाई जानकारी दिए । संसदको तल्लो सदन, युरोपेली संसद, क्षेत्रीय तथा स्थानीय सभाका सदस्यहरुको पनि व्यक्तिगत विवरणहरु सार्वजनिक गरिएको उनले बताए । तर संसदले गरेको अनुसन्धानले भने संवेदनशील सूचना र विवरणहरु भने नरहेको निश्कर्ष निकालेको प्रवक्ता फिट्जले बताए । सार्वजनिक गरिएका विवरणहरुमा व्यक्तिगत ठेगाना, मोवाईल नम्बर, चिठीहरु, बिलहरु, परिचयात्मक दस्तावेज रहेका छन् । ती विवरणहरु अनलानसँगै ट्वीटरमा समेत सार्वजनिक गरिएको छ । यी विवरणहरु द डेली...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob