scheduleबुधवार भाद्र ४ गते, २०७६

TAG

Tag: एेन
    मासु खानुहुन्छ ? यी कुराहरु थाहा पाइराख्दा राम्रो
    मासु खानुहुन्छ ? यी कुराहरु थाहा पाइराख्दा राम्रो
    एेन

    पृष्ठभूमि मानिसको भोजनबाट चय अपचय भई शरीरका लागि दैनिक जीवनचर्या सुचारु गर्न मानिसले दैनिक गर्ने क्रिया–प्रक्रियाबाट मानिसको शरीरमा क्षय हुने शक्ति, तन्तुको पुनः निर्माणका लागि, कार्वोहाइड्रेट, बोसो, प्रोटिन र खनिजको निरन्तर आपूर्ति हुन आवश्यक हुन्छ । यी सबै पोषक तत्वको स्रोत वनस्पतिजन्य तथा पशुजन्य मानिन्छ । मानिसले गर्ने दैनिक शारीरिक तथा मानसिक क्रिया प्रतिक्रियाबाट शरीरबाट तन्तुहरु नष्ट हुने गर्छन् जसको बनोटमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ । भनिन्छ, प्रोटिनका स्रोत वनस्पतिजन्य पनि हुन्छन् तर पशुजन्य स्रोतबाट प्राप्त हुने प्रोटिन भने उत्कृष्ट मानिन्छ । जुन हामी पशु पंक्षीबाट प्राप्त गर्दछौं । मासु भन्नाले हाम्रा धर्म संस्कृति, रीतिरिवाज अनुसार उपभोग गर्न हुने पशुपंक्षीहरु वध गरी तीनको शरीरबाट पाउने उपभोग्य तन्तुलाई बुझिन्छ । तर आज हाम्रा परिवेशमा जसरी पशुपंक्षीहरु वध गरिन्छ अनि जसरी मासुको बिक्री वितरण गरिन्छ त्यस्ता स्रोतबाट प्राप्त मासु हामीले सेवन गर्दा के हामी साँच्चिकै मासुबाट...

    आजको लोकप्रिय

    Vianet
    default-addImage