scheduleसोमवार जेष्ठ ६ गते, २०७६

TAG

Tag: ए मेरो हजुर ३
    हतपतमा लतपत भयो ‘ए मेरो हजुर-३’, काउण्ट-डाउन सकियो तर गीत आएन
    हतपतमा लतपत भयो ‘ए मेरो हजुर-३’, काउण्ट-डाउन सकियो तर गीत आएन
    ए मेरो हजुर ३

    काठमाडौं, २९ फागुन । नेपालीमा उखान छ- हतपतको काम लतपत । यसको अर्थ हो- हतारमा काम सक्न खोज्दा नतिजा बिग्रन्छ । अहिले यस्तै भएको चलचित्र ‘ए मेरो हजुर-३’ युनिटलाई । चर्चित नायक अनमोल केसीको प्रमुख भूमिका रहको फिल्म ‘ए मेरो हजुर ३’ ले छायांकन अगावै प्रदर्शन मिति घोषणा गरेको थियो । दोस्रो पटक निर्देशन गर्न लागेकी अभिनेत्री झरना थापाले फिल्मको रिलिज क्यालेन्डर यस वर्षको अन्तिम अर्थात् चैत्र २९ गतेलाई रोजिन् । चैत्र २९ त आउन बाँकी नै छ, त्यसैले त्यो दिन फिल्म आउँछ कि आउँदैन ? जवाफको लागि कुर्नै पर्ने हुन्छ । तर, चलचित्रको पहिलो गीत रिलिजमा भएको ढिलाईले भने चैत्र २९ गते चलचित्र बनिसक्नेमा नै आशंका गर्न थालिएको छ । आफ्नो छोरी सुहाना थापाले डेब्यू रहेको फिल्मको पहिलो गीतको रिलिजका लागि निर्देशक झरना थापाले काउण्ट-डाउन सुरु गर्दै फागुन २९ गते बुधबारका लागि समय दिएका थिए । तर, गीतको छायांकन नै नसकिएकोले उनले चलचित्रको पहिलो गीत वाचा गरेको समयमा रिलिज गर्न सकिनन् । चलचित्र युनिटका सदस्यहरुले आज रिलिज गर्ने भनिएको पहिलो...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob