scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: कबिर सिंह
    जुन महिनामा रिलिज भएका यी दुई फिल्मले २०० करोडभन्दा बढीको कमाई गरे
    जुन महिनामा रिलिज भएका यी दुई फिल्मले २०० करोडभन्दा बढीको कमाई गरे
    कबिर सिंह

    काठमाडौँ, २० असार । दुई हप्ता अगाडि रिलिज भएको फिल्म कबिर सिंहले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ । पहिलो दिन २० करोडभन्दा बढीको कमाई गरेको यस फिल्मले दुई हप्तामा २०६ करोडको कमाइ गर्न सफल भएको छ । त्यस्तै जुन पाँचमा रिलिज भएको सलमान खानको फिल्म भारतले हालसम्म २१० करोडको कमाइ गर्न सफल भएको छ । फिल्म समिक्षकहरुका अनुसार कबिर सिंहले भारतलाई पछि पार्नेछ । साहिद कपुरको प्रमुख भुमिका रहेको यो फिल्म तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage