scheduleबुधवार श्रावण १ गते, २०७६

TAG

Tag: कादर खान
    कादर खानको निधनपछि शोकमग्न शक्ति कपुरले गरे यस्तो खुलासा
    कादर खानको निधनपछि शोकमग्न शक्ति कपुरले गरे यस्तो खुलासा
    कादर खान

    एजेन्सी, २० पुस । बलिउडमा कुनै समय यस्तो आएको थियो जब कुनै पनि फिल्म अभिनेता कादर खान र शक्ति कपुरबिना अधुरो मानिन्थ्यो । यी दुई कलाकार एकसाथ भएको खण्डमा फिल्म हिट हुने ग्यारेन्टी हुन्थ्यो । तर आज कादर खान संसारबाट विदा भैसकेका छन् र उनको जोडी शक्ति कपूर निकै ठूलो पीडामा डुबेका छन् । शोकमा डुबेका शक्ति कपुरले हालै कादर खानलाई लिएर केही खुलासा गरेका छन् । उनको अनुसार जीवनको अन्तिम दिनहरुमा कादर खान निकै एक्लिएका थिए बलिउडबाट कोही पनि उनको हालखबर सोध्नेसम्म थिएनन् । कादरको केही दिन अघि ८१ वर्षको उमेरमा क्यानाडामा निधन भएको हो । शक्ति र कादर खानले एकसाथ सयभन्दा धेरै फिल्ममा काम गरिसकेका छन् । शक्ति कपुरले कुराकानीको दौरान कादर खान आफ्नो विमारीको कारण केही वर्षअघि देखि ओच्छान परेको बताए । उनले आफ्नो आधाभन्दा बढि फिल्म करियर कादर खानसँग बितेको पनि बताए । उनले भने,‘आज अब जब कादर भाई छैनन् तब इंडस्ट्रीका मानिसहरु उनको बारेमा कुरा गरिरहेका छन् तर जब उनी जिवित थिए तब उनको बारेमा कसैले प्रश्नसम्म गरेनन् ।’ शक्ति कपुरले...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob