scheduleबुधवार श्रावण ८ गते, २०७६

TAG

Tag: कालोसूचि
    कुलेखानी तेस्रो- काममा लापरवाही गरे कम्पनीलाई कालोसूचीमा राखिने
    कुलेखानी तेस्रो- काममा लापरवाही गरे कम्पनीलाई कालोसूचीमा राखिने
    कालोसूचि

    रमेश लम्साल/काठमाडौँ, २९ वैशाख । निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजनाको व्यवस्थापन, निर्माण व्यवसायी र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन शुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण उक्त समयभित्र सम्पन्न गर्ने निर्णय भएको हो । आयोजनाको विद्युत्गृहमा रहेका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण ‘वेट एण्ड नो लोड टेस्टिङ’ सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आज नै समाधान गरिदिएको छ । मुख्य सुरुङ...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob