scheduleशनिवार कार्तिक २ गते, २०७६

TAG

Tag: कीर्ते कागजात
    कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग
    कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग
    कीर्ते कागजात

    बाजुरा, १६ भदौ । बूढीगङ्गा नगरपालिका १० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको छ। आर्थिक वर्ष २०७५/७६ मा दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको ३ लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर र उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात गरेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाएको छ। आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालिम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नुको सट्टा उल्टै बञ्चित गर्न खोजेको विकले बताए । अध्यक्ष विकले भने बूढीगङ्गा नगरपालिका–२ कन्र्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर १० हजार रकम छुट्याइएकामा त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ । वडा नं. १० का वडास्तरीय...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage