scheduleबिहिवार आश्विन ३० गते, २०७६

TAG

Tag: कृषि साझेदारी
    कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारीमा के छ ?
    कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारीमा के छ ?
    कृषि साझेदारी

    काठमाडौं, ६ भदौ । नेपाल र भारतबीच संयुक्त आयोगको बैठकबाट कृषि साझेदारी र खाद्य स्वच्छता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि नेपालले अब कृषि र खाद्यान्नमा धेरै फाइदा लिन सक्ने विश्लेषण भएको छ । झन्डै दुई महिना अघि भारतबाट आयात हुने सामग्रीको विषादी जाँचलाई लिएर नेपाल र भारतबीच विवाद भएको थियो । भारतले, नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता नदिँदा हुने त्यस्ता विवाद अब हुने छैन । भारतले गुणस्तरका नाममा अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो । अब त्यसो गर्नेछैन । नेपालको गुणस्तर परीक्षणलाई मान्यता दिन भारत सहमत भएपछि नेपाली उत्पादन निर्यातमा टेवा पुग्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । नेपाल भारत खाद्य स्वच्छता सम्झौतापछि अब नेपालको २१ वटा खाद्य नेपालमै परिक्षण गरेर भारत निर्यात गर्न सकिने भएको छ । भारतसँगको नयाँ सम्झौताले नेपाली किसानलाई फाइदा पुग्ने सरकारको दावी छ...

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage