scheduleबिहिवार बैशाख १२ गते, २०७६

TAG

Tag: कृष्ण आचार्य
    ‘राष्ट्रिय पुँजीको विकास कापीमा लेखेर वा भाषण गरेर हुँदैन’
    ‘राष्ट्रिय पुँजीको विकास कापीमा लेखेर वा भाषण गरेर हुँदैन’
    कृष्ण आचार्य

    कृष्ण आचार्य नेपाली राजनीति र व्यावसायिक क्षेत्रमा परिचित नाम हो । नेपालमा पहिलोपटक चाउचाउ (रारा) भित्र्याएका आचार्य विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित छन् । २०२८ सालदेखि कम्युनिष्ट पार्टीको सदस्य रहेका आचार्य हाल नेकपा माओवादी केन्द्रका सल्लाहकार समेत छन् । उनै आचार्य पछिल्लो समय जलविद्युत क्षेत्रमा सक्रिय छन् । आचार्यसँग आर्थिक क्षेत्र, समृद्धि र खासगरी जलविद्युत क्षेत्रसँग सम्बन्धित रहेर साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश- लामो समय राजनीतिक आन्दोलन र औद्योगिक परियोजना सञ्चालनमा समय गुजार्नुभयो । अहिले जलविद्युत क्षेत्रतिर क्रियाशील देखिनुभएको छ । किन आकर्षित हुनुभयो जलविद्युततिर ? मैले विधिवतरुपमा कम्युनिष्ट पार्टीको सदस्यता २०२८ सालमा लिएको हुँ । त्यतिबेलादेखि अहिलेसम्म पनि नेपालका सबै कम्युनिष्ट पार्टीहरुले (नाम फरक भएपनि) राष्ट्रिय पुँजीको सम्वर्द्धन र संरक्षण गर्नुपर्छ भन्दै आएका छन् । यो कुरा कापीमा लेखेर वा भाषण गरेर हुँदैन । व्यवहारमा नै उतानुपर्छ भनेर म व्यवसायमा लागेँ...

    आजको लोकप्रिय

    Vianet
    NTC
    Sajhajob